स्थानीय तह निर्वाचन घोषणाको माग गर्दै राँके जुलुस

स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न माग गर्दै नेकपा एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियु) र राष्ट्रिय युवा संघले राँके जुलुस निकालेका छन् ।