अब देश बचाउने पालो हाम्रो

आज सारा नेपालीहरु यो अनवरत अधोगति उन्मुख राजनीतिक अवस्था देखेर वाक्क भएको अवस्थामा यदि हामीले बेलैमा सचेत भएर उचित विकल्प दिन सकिएन भने कुनै एउटा तानाशाहको उदय हुनेछ र फेरि पछुताउनु बाहेक हामीसँग केही विकल्प रहने छैन।