जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश अधिवेशन अन्तर्गत सभापतिमा दुई जनाको उमेदवारी परेको छ ।
कांग्रेस प्रदेश २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र रौतहट जिल्ला सभापति कृष्ण यादवले सभापतिमा उमेदवारी दर्ता गराएका हुन् । उनीहरूले जनकपुरधामस्थित गोपाल धर्मशाला पुगेर उमेदवारी दर्ता गराएका हुन् ।
रामसरोजलाई नेता विमलेन्द्र निधिको समर्थन...