नगरकोट: जबजब निर्वाचन आउँछ तबतब गाउँघरमा सडकको कुरा हुन्छ। वर्षौंदेखि नबनेका सडक बनाउने आश्वासन बाँड्दै उम्मेदवारहरु घरघर पुग्छन्। कोही मतदाता नेताहरुको नियतमाथि नै प्रश्न गर्छन् त कोही यसले जिते बाटो बनाउँलान् भन्ने आशामा रहन्छन्। बाटो बनाएजस्तो गरी टालटुल काम हुन्छ। तर, यथार्थमा धेरैको आशा पूरा हुँदैन।
अहिले भक्तपुरमा पनि