सहकारीबाट १४ करोड लिएर सञ्चालक फरार

काभ्रे ।  बनेपा नगरपालिका वडा नम्बर ७ मा रहेको पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक रामेछाप गुन्सी भदौरे ७ घर भई बनेपामा बस्दै आएका २९ वर्षीय कुमार गौतम दुई वटा सहकारीबाट १४ करोड लिएर फरार भएका छन् । पुण्यश्वर सहकारीको ९ करोड र द्रौपदा सहकारीको ५ करोड गरी १४ करोड रकम ठगी गरेका […]

सम्बन्धित सामग्री

काभ्रे : दुई सहकारीबाट १४ करोड लिएर अध्यक्ष फरार, सञ्चालक न्याय खाेज्दै

काभ्रेपलाञ्चाेक - काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ मा रहेकाे एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी १४ करोड रुपैयाँ लिएर फरार भएपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् । दौपदा बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष तथा पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक रामेछापको गुन्सीभदौरे–७ घर भइ बनेपामा बस्दै आएका ३० वर्षीय कुमार गौतम दुई सहकारीबाट १४ करोड रुपैयाँ लिएर फरार भएपछि दुवै सहकारीका सञ्चालक नै पीडित बनेका छन् । दौपदाका अन्य सञ्चा...