सत्तामा बस्नेले उत्तर दिने हो, प्रश्न गर्न मिल्दैनः प्रदीप पौडेल
नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सत्तामा बस्नेले प्रश्न गर्न नमिल्ने बताउनुभएको छ। बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।