आर्सनललाई पराजित गर्दै साविक विजेता म्यानचेस्टर सिटी उपाधि रक्षातर्फ अघि बढ्दै

आर्सनललाई पराजित गरी साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा उपाधि रक्षाको अभियान सुरु गरेको छ । पहिलो खेलमा आइतबार आर्सनललाई उसकै मैदानमा २-० गोलअन्तरले पराजित गरेपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भनेका छन् कि उनको टोली यो भन्दा अझै राम्रो खेल्न सक्षम थियो । यता आर्सनल भने सन् १९९६ पछि पहिलो पटक आर्...

सम्बन्धित सामग्री

सिटी र चेल्सीले जित्दा लिभरपुल नटिंघमसँग घरमै स्तब्ध

इङ्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटी र चेल्सीले जित निकाल्दा उपाधि दावेदार टोली लिभरपुल भने घरेलु मैदानमै नटिंघम फरेस्टसँग पराजित भएको छ ।

च्याम्पियन्स लिगको सेमिफाइनलमा म्यानचेस्टर सिटी र रियल मड्रिड खेल्दै

काठमाण्डाै – यूईएफए च्याम्पियन्स लिग फुटबलको पहिलो सेमिफाइनलको पहिलो लेगमा आज मङ्गलवार इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनी क्लब रियल मड्रिड खेल्दैछन् ।   खेल आज राति पौने १ बजे रियलको घरेलु मैदान सेन्टियागो बर्नबेउमा सुरु हुनेछ । रियल मड्रिडले चेल्सीलाई र सिटीले बार्यन म्युनिखलाई हराएर अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।  रियल मड्रिडले च्याम्पियन्स लिगकै सर्वाधिक १४ वटा उपाधि जितेको छ । सिटीले अहिलेसम्म एक पटक पनि उपाधि जितेको छैन । रियल मड्रिड च्याम्पियन्स लिगकाे साविक विजेता हाे । गएकाे सिजनमा ...

बर्नलीविरुद्ध सिटीको शानदार जीत

इंग्लिस प्रिमियर लिग फुटबलमा  म्यानचेस्टर सिटी बर्नलीवरुद्ध शानदार जीत निकालेको छ।  साविक विजेता समेत रहेको सिटीले घरेलु मैदानमा बर्नलीलाई पाँच शुन्यले हरायो।  लिगको दोस्रो स्थानको सिटीको उपाधि जित्ने सम्भावना लगभग सकिसकेको छ किनकि सिटी लिभरपुल भन्दा २० अंकले पछि रहेको छ।   यस सिजन लिभरपुललाई ...