नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी प्रविधि कार्यान्वयन र प्रवद्र्धनका लागि गुरुयोजना बनाउने भएको छ । यसै कारणले प्राधिकरणले परामर्शदाताको खोजी पनि गरिरहेको छ । प्राधिकरणले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै फाइभजी प्रयोग हुनसक्ने क्षेत्रहरूको पहिचान र त्यसको कार्यान्वयन गर्न गुरुयोजना मागेको हो ।
प्राधिकरणको सूचना अनुसार परामर्शदाताले फाइभजी उपयोगिताको विकास...