दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता थलापति विजयलाई अदालतले एक लाख जरिवाना लगाएको छ। कर छलेको आरोपमा उनलाई मद्रास उच्च अदालतले जरिवाना तिर्नुपर्ने फैसला सुनाएको हो।
सन् २०१२ मा विजयले इंग्ल्याण्डबाट रोल्स रोयल घोस्ट कार मगाएका थिए। सो समय उनले एक निवेदन पेश गरेर कार झिकाउँदा लाग्ने इन्ट्री ट्याक्स छुटका लागि…