एजेन्सी । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छोडेकी छिन् । विद्यार्थीहरूको प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्री हसिना र उनकी बहिनीले देश छाडेको बीबीसी हिन्दीले जनाएको छ । उनी चढेको हेलिकप्टर भारततर्फ लागेको बीबीसीले जनाएको छ । प्रधानमन्त्रीको निवासमा प्रवेश गरेर हजारौँ प्रदर्शनकारीले लुटपाटका साथै तोडफोड शुरू गरेका छन् । सरकारी जागिरमा कोटा प्रणालीको […]