नदीमा हाम फालेर आत्महत्या गर्ने प्रयास गरेकी महिलाको सकुशल उद्धार

बर्दियामा नदीमा हाम फालेर आत्महत्या गर्ने प्रयास गरेकी एक महिलाको सकुशल उद्धार गरिएको छ । ती महिलाले बिहीबार अन्दाजी १६:३० बजेको समयमा गुलरिया नगरपालिका वडा नं. ८ स्थित भादा नदीमा हामफालेकी थिइन् ।जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी  प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीका अनुसार  महिलाले हामफालेको भन्ने खबर प्राप्त हुन साथ उद्धारका लागी प्रहरी नायव निरीक्षक मणिराज भट्टको कमाण्डमा टोली परिचालित गरिएको थियो । टोलीले बग्दै गरेकी महिलालाई सकुशल उद्दार गरेको शाहीको भनाइ छ ।ती महि

सम्बन्धित सामग्री

त्रिशूलीमा फाल हानेकी महिलाको सकुशल उद्धार

बेलकोटगढी नगरपालिका ७ बुद्धसिङघाटस्थित त्रिशूली नदीमा मंगलबार हाम फालेर आत्महत्या प्रयास गरेकी महिलाको सकुशल उद्धार गरिएको छ ।

आत्महत्या प्रयास गर्ने छ जनाको उद्धार

सप्तरी । सप्तकोशी नदीमा हामफालेर आत्महत्याको प्रयास गर्ने छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ ।  ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । गत असारदेखि साउन महिनाको अवधिमा आत्महत्याका लागि नदीमा हामफालेका...

आत्महत्या प्रयास गर्ने ६ जनाको उद्धार

इनरुवा- सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ ।  ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । गत असारदेखि साउन महिनाको अव…

आत्महत्या प्रयास गर्ने छ जनाको उद्धार

इनरुवा । सप्तकोसी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ । ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरु सबैलाई प्रहरी चौकी कोसी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । गत असारदेखि साउन महिनाको अवधिमा आत्महत्याका लागि नदीमा हामफालेका उनीहरुलाई प्रहरीले सकुशल उद्धार […]

सप्तकोशी नदीमा हामफाली आत्महत्या प्रयास गर्ने छ जनाको उद्धार

इनरुवा । सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ ।

सप्तकोशीमा हामफाली आत्महत्या प्रयास गर्ने ६ जनाको उद्धार

सप्तकोशी नदीमा हाम फाली आत्महत्याको प्रयास गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ ।  ब्यारेजको पुलबाट नदीमा हाम फालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।गत असारदेखि साउन महिनाको अवधिमा आत्महत्याका लागि नदीमा हाम फालेका उनीहरुलाई प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सकुशल उद्धार गरेकामा सुनसरी गढीका ७८ वर्षीय पुरुष, विराटनगरकी ५५ र