नेपालजस्ता हाम्रा मित्रराष्ट्रले हमासलाई आक्रमण रोक्न भनिदिऊन्- इजरायली राजदूत || Shilapatra

नेपालजस्ता हाम्रा मित्रराष्ट्रले हमासलाई आक्रमण रोक्न भनिदिऊन्- इजरायली राजदूत || Shilapatra

सम्बन्धित सामग्री

इजरायली राजदूतद्वारा विपिन जोशीका परिवारसँग भेट

सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रममा इजरायल पुगेका बेला हमासले आक्रमण गरी बेपत्ता बनाएका विपिन जोशीको परिवारलाई इजरायली राजदूत हेनान गोडर र स्डोट नेगेभ कलेजका अध्यक्ष प्रा. हाइम शाकदले भेट गर्नु भएको छ । आइतबार राति विपिनको घर कञ्चनपुरको महेन्द्रनगर पुगेर कलेजका अध्यक्ष र राजदूतले भेट गर्नु भएको हो ।

सन् १९८२ मा आजकै दिन : लेबनानमा इजरायली आक्रमण

सन् १९८२ मा आजकै दिन (जुन ६) मा लेबनानमाथि इजरायलले आक्रमण सुरु गरेको थियो । बेलायतका लागि इजरायली राजदूत सोलोमो आर्गोभको हत्या प्रयासपछि दुई देशबीच युद्धको अवस्था उत्पन्न भएको थियो ।

आजकै दिन : इजरायलद्वारा लेबनानमाथि आक्रमण

सन् १९८२ मा आजकै दिन (जुन ६) मा इजरायलले लेबनानमाथि आक्रमण सुरु गरेको थियो । बेलायतका लागि इजरायली राजदूत सोलोमो आर्गोभको हत्या गर्ने प्रयासपछि दुई देश युद्धको अवस्थामा पुगेका थिए ।

वेस्ट बैंकमा हिंसा जारी, इजरायली-अमेरिकी व्यक्ति मारिए

इजरायली नियन्त्रित वेस्ट बैंकमा अशान्ति बढेपछि एक इजरायली-अमेरिकी व्यक्तिको गोली हानी हत्या गरिएको छ। जेरिको सहर नजिकैको राजमार्गबाट ​​जाँदै गरेको सवारीसाधनमाथि आक्रमण हुँदा व्यक्तिको मृत्यु भएको थियो। त्यसपछि ती व्यक्तिलाई जेरुसेलमको अस्पतालमा लगियो। तर त्यहाँ उनलाई मृत घोषित गरियो। इजरायलका लागि अमेरिकी राजदूत टम नाइड्सले केही घण्टाअघि भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले […]