नर्भिकलाई अर्को सफलता, अब फरक ब्लड ग्रुपबाट प्राप्त मिर्गौला पनि प्रत्यारोपण

मिर्गौला प्रत्यारोपण सुरु भएको छोटो समयमै थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरुले निकै जटिल र दुर्लभ मानिएको एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्टमा सफलता प्राप्त गरेका छन्।