काठमाडौं । षट्कोण आर्टस्को आगामी फिल्म ‘महाजात्रा’ तिहारमा रिलिज हुने भएको छ । सन् २०१६ मा रिलिज भएको जात्रा र सन् २०१९ को जात्रैजात्राको अर्को शृंखला यो फिल्मलाई तिहारमा रिलिज गरिने तय भएको निर्माता तथा अभिनेता रविन्द्रसिंह बानियाँले अनलाइनखबरलाई बताए । अहिले पटकथा लेखनको चरणमा कार्य भइरहेको र फिल्ममा केही कलाकार हेरफेर पनि हुन सक्ने […]