यूनाइटेड इन्स्योरेन्स ‘बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ द इयर’ अवार्डबाट सम्मानित

 काठमाडौँ– छिमेकी मुलुक भारतको कलकत्तामा ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको एसिया स्तरको तेस्रो इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ र अवार्ड २०२१ मा नेपालबाट बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ द इयर अवार्ड बाट यूनाइटेड इन्स्योरेन्स लिमिटेड सम्मानित भएको छ ।  उक्त अवार्ड ग्रहण गर्नका लागी कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल कार्यक्रममा उपस्थित […]

सम्बन्धित सामग्री

जनरल इन्स्योरेन्सको विशेष साधारणसभा, मर्जरसम्बन्धी प्रस्ताव पारित

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको विशेष साधारणसभाले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र सानिमा जनरल इन्स्योरेन्सबीच गाभ्ने/गाभिनेसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

जनरल इन्स्योरेन्स र मनमोहन मेमोरीयल मेडिकल कलेजबिच सम्झौता

काठमाडौं, १६ साउन । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौबिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौको तर्फबाट नास्तु शर्माले हस्ताक्षर गरेका […]

जनरल इन्स्योरेन्स र गण्डकी मेडिकल कलेजबिच सम्झौता

काठमाडौं, ११ साउन । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र गण्डकी मेडिकल कलेजबिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र गण्डकी मेडिकल कलेज तर्फबाट प्रा. डा. रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स […]

जनरल इन्स्योरेन्स कम्पनीसँग नगदरहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र गण्डकी मेडिकल कलेज बीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  राम चन्द्र श्रेष्ठ र  गण्डकी मेडिकल कलेज तर्फबाट प्रा. डा. रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनी  नेपालबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमा सम्म गण्डकी मेडिकल कलेज टिचिङ हस्पीटल एण्ड  रिसर्च सेन्टर बाट

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर

काठमाडौँ – हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर भएर आइतबारबाट औपचारिक रुपमा एकीकृत कारोबार सुरु गरेको छ। काठमाडौंमा आइतबार एक कार्यक्रमबीच नेपाली बिमाको इतिहासमा पहिलोपटक दुई वटा बिमा कम्पनी मर्जर भएर एकीकृत कारोबार सुरु गरेका छन्। हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर प्रक्रिया पूरा गरेर बिमा समितिले मर्जर स्वीकृति दिएसँगै […]

सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स बराबरी हैसियतमा मर्जरमा जान्ने

३० असार, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मर्जर हुने भएको छ । २९ असार, बुधबार दुई कम्पनीबीच मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा मर्जर सम्बन्धी सम्झौतामा सानिमा जनरलका अध्यक्ष खेमराज लामिछाने र जनरल इन्स्योरेन्सका अध्यक्ष कुनाल कयालले हस्ताक्षर गरेका छन् । मर्जर सम्झौता सँगै नेप्सेमा […]

एभरेस्ट र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी गाभिँदै

एभरेस्ट इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा सम्पन्न भएको छ। सभाले एभरेस्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीबिच आपसमा गाभ्ने/गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गरेको छ।...

भलिबल संघ र जनरल इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ (एनभिए) र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच मंगलबार प्रायोजन सम्झौता भएको छ । एनभिए र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच अर्काे साता राजधानीमा सुरु हुने छैटौं संस्करणको आरबिबी एनभिए पुरुष तथा महिला क्लब लिग भलिबलका लागि सम्झौता भएको हो । सम्झौतामा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका सिइओ रामचन्द्र […]

जनरल इन्स्योरेन्स एनपीआईमा आवद्ध

काठमाडौँ – जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ। सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन्। उक्त सम्झौतापश्चात जनरल इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (एनपीएस) […]

क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा जोडियो जनरल इन्स्योरेन्स

जनरल इन्स्योरेन्स कम्पनी नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा आबद्ध भएको छ । दुई कम्पनीबीच क्लियरिङ हाउसको डिजिटल माध्यमबाट भुक्तानी गर्ने सम्झौता भएको हो ।  सम्झौता पत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौतापछि जनरल...