मंसिर ४ गते हुने निर्वाचनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङका स्वास्थ्य सल्लाहकार डा. खगेन्द्र कटुवालले स्वतन्त्र उम्मेरदवारी दिएका छन । तेह्रथुम जिल्लाको निर्वाचन क्षेत्र (क) प्रदेशसभाका लागि आइतबार निर्वाचन कार्यालय तेह्रथुममा पुगेर उम्मेदवारी दिएका हुन् । २०७९ को स्थानीय निर्वाचनमा छथर गाउँपालिका–५ बाट वडा सदस्यमा निर्वाचित भएका कटुवालले मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचन […]