नेता र नेतृत्वबाट नै यति ठूलो बेइमानी कल्पना गर्न सकिन्नः चम्पा कार्की

काठमाडौं, ११ माघ । नेकपा (माओवादी केन्द्र) की नेतृ चम्पा कार्कीले आफूमाथि नेता र नेतृत्वबाटै बेइमानी र षड्यत्र भएको बताएकी छन् । सत्तारुढ गठबन्धन दलबाट राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवार रहेकी कार्कीले हार व्यहोर्नु परेपछि उनले यस्तो प्रतिक्रिया जनाएकी हुन् । कोशीमा कांग्रेसका जनप्रतिनिधिहरुले कार्कीलाई मतदान नगरेर एमालेकी उम्मेदवारलाई मतदान गरेका थिए । अहिलेको निर्वाचन […]