साउथ इन्डियन भेजिटेबल स्टक पकाउने तरिका

आवश्यक सामग्री : २०० ग्राम मटरकोसा, २०० ग्राम आलु, २०० ग्राम काउली, २०० ग्राम घिउ सिमी कोसा, २०० ग्राम प्याज, मरीचको गेडा ५ ग्राम, दालचिनी एक इन्चको टुक्रा-१, भेडे खुर्सानी २०० ग्राम, २५ ग्राम कर्नफ्लोर, २५ ग्राम चिज, २५ ग्राम क्रिम, २५ ग्राम पिनटको पेस्ट, गाँजर २ वटा, नुन इच्छानुसार, जिराको धुलो, बेसारको धुलो, धनियाँको धुलो […]