अमेरिकी विदेश मन्त्रीले दलाई लामा भेट्दा चीनको आपत्ति, गतिविधि नदोहोर्याउन चेतावनी

यसअघि अमेरिकाले स्वतन्त्र तिब्बतको समर्थन नगर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै चाओले अमेरिका प्रतिबद्धताबाट पछि हटेको आरोप लगाउनुभयो । चीनको आक्रोशप्रति अमेरिकाले कुनै प्रतिक्रिया जनाएको छैन ।