पश्मिना निर्यातमा मंगोलिया सहमत

नेपालमा पश्मिना धागो र ऊनको गुणस्तर परीक्षण र विश्लेषण एवं यस क्षेत्रमा ज्ञान एवं अनुसन्धान कार्यको आदानप्रदान गर्न मंगोलिया सरकार सहमत भएको छ । सो सम्बन्धमा नेपाल पश्मिना उद्योग संघ र मंगोलियाली सरकारको रिसर्च एण्ड डेभलप्मेन्ट इन्स्टिच्युट अफ लाइट इन्डस्ट्रीबीच यस विषयमा बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारीपत्रमा संघको तर्फबाट अध्यक्ष विजय दुगर […]