माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौता खारेज गर्न सकिन्न : ऊर्जामन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंंचाइमन्त्री पम्फा भुसालले माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौता खारेज गर्न नसकिने बताएकी छन् । लगानी बोर्डको सिफारिसमा मन्त्रिपरिषद्ले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी म्याद थप्ने निर्णय गरिसकेको भन्दै उक्त आयोजनाबाट नेपाल पछि हट्न नसकिने बताएकी हुन् । गत असार ३१ गतेको मन्त्रिपरिषद् बैठकले उक्त आयोजनाको वित्तीय व्यवस्थापनको म्याद […]

सम्बन्धित सामग्री