जेठ १३, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडमा कम्पनी सचिव परिवर्तन भएको छ ।
यसअघिका कम्पनी सचिव अनु भट्टराईले राजिनामा दिएकाले कम्पनीको प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीलाई कम्पनी सचिवमा नियुक्त गरेको कम्पनीले नेप्सेमार्फत जानकारी दिएको हो ।