सिन्धुपाल्चोक : हेलम्बु र मेलम्ची क्षेत्रमा रहेको ट्राउट माछा फार्ममा बाढीले चार अर्ब रुपैयाँभन्दा क्षति भएको छ।
असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले सातवटा ट्राउट माछा फार्म बगाएको छ। हेलम्बु गाउँपालिका किउलका भण्डारी ट्राउटका सञ्चालक उत्तममणि भण्डारीको नौ करोड रुपैयाँ लगानीमा ट्राउट जातका माछापालन गर्दै आएका थिए। फार्मबाट मासिक ७० लाख रुपैयाँको कारोबार गर्दै आएका उनको फार्म मेलम्ची खोलामा आएको बाढीले बगाएको छ।
‘बाढी आउन थालेपछि धमिलो पानीबाट माछा जोगाउन हामी कुलो फेदैै थियौं,’ भण्डा...