काटेको धान खेतमा डुबेको अवस्थामा के गर्ने ? धान विज्ञको १० टिप्स

अविरल वर्षाका कारण धानबालीमा ठूलो क्षति भएको छ । कतिपय ठाउँमा धान काटेर भित्र्याउन ठिक्क पारेको अवस्थामा अचानक वर्षा भएपछि डुबानमा परेर क्षति भएको छ भने कतै नकाटिएको धान पनि पानीमा डुबेको छ ।नकाटिएको भन्दा काटिएको धानलाई पानीले बढी असर गर्छ । नकाटिएको धानलाई पानीले केही दिन डुबाए पनि खासै असर गर्दैन तर पाकेको धान काटिएको अवस्थामा डुबानमा परेको छ भने चार÷पाँच दिनमै बिग्रिन्छ ।काटिसकेको धान डुबानमा परेपछि कति छिटो बिग्रिन्छ भन्ने कुरा तापक्रममा भर पर्ने विज्ञहरु बताउँछन् । १८ देखि २५ डिग्री

सम्बन्धित सामग्री

खोटाङका पाँच पालिकामा धान बालीमा रोग तथा किराको सङ्क्रमण

खोटाङ - खोटाङमा धान बालीमा रोग तथा किराको सङ्क्रमण फैलिएको छ । रावाबेँसी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, साकेला गाउँपालिका र खोटेहाङ गाउँपालिकाका विभिन्न ठाउँमा लगाइएको धान बालीमा रोग तथा किराको सङ्क्रमण फैलिएको हो । गाभा सरेर पोटाउने अवस्थामा धान बालीमा गभारो नामको किरा तथा राइस ब्लाष्ट–थ्री, सेथ ब्लाइट–टु र ब्याक्टेरियल फुट रट रोगको सङ्क्रमण देखा परेको कृषि ज्ञानकेन्द्र खोटाङका बाली संरक्षण अधिकृत रामनन्द यादवले बताउनुभयो । जिल्लाका १० प...

महँगियो धान र गहुँ, कति पुग्ला चामल र मैदाको मूल्य?

विराटनगर : मध्य बर्खाका बेला धान र गहुँको मूल्य महँगिएको छ भने मकैको मूल्यमा मन्दी देखा परेको छ। गत वर्षको यही बेलाका तुलनामा धान र गहुँ महँगो र मकैमा मन्दी देखिएको हो। किसानले आफूसँग भएको सबै धान र अधिकांश गहुँ बिक्री गरिसकेका अवस्थामा भारतका स्टकिस्टले एक्कासी धान र गहुँको मूल्यमा…

तनहुँमा चैते धान खेती घट्दो

तनहुँ – तनहुँमा चैते धान खेती विस्थापित हुने अवस्थामा पुगेको छ। दश वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिए पनि अहिले मुस्किलले एक हजार आठ सय क्षेत्रफलमा खेती गरेको पाइन्छ। चैते धान खेती बर्सेनि घट्दै गएको बताउनुहुन्छ कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी। अहिले जिल्लामा चैते धान रोपाइँँ […]

लोप हुँदै बुद्धकालीन कालानमक धान

प्राचीन कपिलवस्तुको पहिचान बुद्धकालीन धानका रुपमा रहेको कालानमक धान लोप हुने अवस्थामा पुगेको छ।...

भारी वर्षा हुने भएपछि किसानलाई चिन्ता : पाकेको धान कसरी जोगाउने?

टीकापुर : कैलालीका किसानलाई दसैं मनाउनेभन्दा पाकेको धान खेतीको चिन्ता बढेको छ। जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार वर्षा हुने भएकाले सतर्कता रहन भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेपछि यहाँका किसान पाकेको धान कसरी जोगाउने भनी चिन्तामा छन्। पाकेर काट्ने अवस्थामा पुगेको धान भारी वर्षा भएमा…

लामो खडेरीले किसान चिन्तित, धान बाली सुक्ने अवस्थामा

सर्लाही । सर्लाहीलगायत तराई मधेयसमा लामो खडेरी पर्दा किसान चिन्तित भएका छन् । यस वर्षको मनसुन सुरुवात भएदेखि नै मुल फुट्ने गरी पानी पर्न सकेको छैन । किसानले लगाएको धान बाली सुक्न थालेको छन । पानीको अभावमा किसानले लगाएको धानमा खेत चिरा पसेको छ । धान रोपेर गोडमेल तथा मल हाल्ने बेला भएको बेलामा पानी […]

विगतमा गरेको गल्ती सुधारे धान निर्यात गर्ने अवस्थामा पुगिन्छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विगतमा गरिएको गल्ती सधारी कृषिको विकास गरे नेपालले धान उत्पादन वृद्धि गरी निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताउनुभएको छ । अखिल नेपाल किसान महासङ्घले १९ औँ धान दिवसका अवसरमा आज भक्तपुरको सिरुटारमा आयोजना गरेको रोपाइँ महोत्सवमा उहाँले अहिले हामी आफैँले गर्दै आएको लापर्बाही, असावधानीको अन्त्य गर्दै कृषिको आधुनिकीकरण, प्रविधिकरण र …

गल्ती सुधारे धान निर्यात गर्ने अवस्थामा पुगिन्छ : ओली

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषिमा सुधार गर्न नेपालले धान उत्पादन वृद्धि गरी निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताएका छन् । अखिल नेपाल किसान महासङ्घले १९ औँ धान दिवसका अवसरमा आज भक्तपुरको सिरुटारमा आयोजना गरेको रोपाइँ महोत्सवमा उनले अहिले हामी आफैँले गर्दै आएको लापर्बाही, असावधानीको अन्त्य गर्दै कृषिको आधुनिकीकरण, प्रविधिकरण र व्यवसायीकरण गर्नसके […]

लोप हुँदै ‘घैया धान’

तनहुँ – पाखो खेतबारीमा लगाइने छरुवा धान ‘घैया’ तनहुँमा लोप हुने अवस्थामा पुगेको छ। यसप्रति किसानको आकर्षणमा कमी र मौसम अनुकूल नहुँदा जिल्लामा घैया धान लोप हुने अवस्थामा पुगेको हो। जिल्लाका झण्डै ४० प्रतिशत क्षेत्रफलमा गरिँदै आएको छरुवा धान ‘घैया’ समयको परिवर्तनसँगै विभिन्न कारणले जिल्लाबाटै लोप हुँदै गएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ। जिल्लाको […]