सिन्धुलीमा पारा खेलकुद प्रतियोगिता सम्पन्न

सिन्धुली । सिन्धुलीमा पारा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । सिन्धुली अपांङग महिला संघ सिन्धुलीको आयोजनामा पारा खेलकुद प्रतियोगिता सम्पन्न भएको हो । सिन्धुलीको कमलामाई नगरपालिका नगर खेलकुद बिकास समितिको सहयोगमा शारीरिक अपांङग भएका ब्यक्तिहरुका लागि ह्विलचियर दौड प्रतियोगिता, बहिरा ब्यक्तिहरुकालागि ब्याडमिन्टन र बौद्धिक अपांङग भएका ब्यक्तिहरुकालागी बोसिया खेल प्रतियोगिता सम्पन्न भएको हो । शारिरिक […]

सम्बन्धित सामग्री

बृहत् राष्ट्रिय पारा खेलकुदको तयारी गर्दै राखेप

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय स्तरको बृहत् पारा खेलकुद प्रतियोगिता योजना गर्ने तयारी गरेको छ ।

ह्विलचियर बास्केटबलको  उपाधि पोखरा नीलोलाई

गण्डकी प्रदेशस्तरीय प्रथम पारा खेलकुद प्रतियोगिता पोखरामा सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषद्, गण्डकीको आयोजनामा भएको दुईदिने प्रतियोगिताअन्तर्गत एक सय २५ खेलाडीको सहभागिता थियो । प्रतियोगिताअन्तर्गत ह्विलचियर बास्केटबलमा पोखरा नीलोले पोखरा...