सङ्क्रमणकालीन न्याय विधेयक हिउँदे अधिवेशनमा पारित गर्नैपर्छ : कानुनमन्त्री गुरुङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को हिउँदे अधिवेशनमा पारित गर्ने बताउनुभएको छ।