पाकिस्तानमा घटाइयाे आयकर, मासिक १ लाखसम्म कमाउनेले वर्षमा १ सय रुपैयाँ तिरे पुग्ने

आगामी आर्थिक वर्षको बजेट भाषणमा अर्थमन्त्री मिफ्ता इस्माइलले आयकर घटाइएकाे जानकारी गराउनुभएकाे हाे । मासिक १ लाख रुपैयाँसम्म आम्दानी गर्ने नागरिकले वर्षमा १ सय रुपैयाँ कर तिरे पुग्ने प्रावधान बजेटमा ल्याइएको छ ।