काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गरिएको भए हालको जेनजी आन्दोलन नहुने बताएका छन्। संविधान दिवसको अवसरमा शुक्रबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले २०७२ सालमा संविधान निर्माण गर्दा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न नसक्दा अहिलेको स्थिति आएको जिकिर गरेका हुन्। उनी भन्छन्, “राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति […]
काठमाडौँ- नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हालैको आन्दोलनका कारण उत्पन्न आक्रोशको ज्वाला आगोमा परिणत भइ देश ध्वस्त भएको बताएकी छन् । संविधान
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताको हालै काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीसँग नभएका स्वचालित हतियारले गोली चलाएको पाइएको दाबी गरेका छन्।