२४ असोज, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्राकृतिक प्रकोपवाट क्षति बेहोरेका किसानलाई क्षतिपूर्ति दिन ६ करोड रुपैयाँ छुट्याएको छ । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद बैठकले गत दुई महिनामा प्रकृतिक प्रकोपको मारमा परेका किसानलाई राहात दिन ६ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए […]