महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरूलाई ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट

काठमाडाैँ- ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ चावहिल काठमाडौँमा अवस्थित ओम समाज डेन्टल हस्पिटलसँग सम्झौता गरेको छ। सम्झौतापत्रमा अस्पतालका तर्फबाट अध्यक्ष डा. सुभाष घिमिरेले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख श्री बसन्त बक्सीले हस्ताक्षर गरेका हुन्। […]