नेपाल एसबिआई बैंक तथा नेपाल क्लियरिङ हाउसबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको सञ्चालनका लागि सम्झौता भएको छ ।नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल क्युआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्युआर तथा इन्टरनेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरु, वालेट–वालेट बीच अन्तर आवद्धता, विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत अन्तर आबद्धता तथा पिएसओ सेटलमेन्टलगायतका भुक्तानी […]