कोरोनाको ‘यूके भेरियन्ट’ विरुद्ध नेभाभ्याक्स खोप ८६ प्रतिशत प्रभावकारी

बेलायतमा नयाँ प्रजातिको कोरोना भाइरसविरुद्धको नेभाभ्याक्स खोप ८६ प्रतिशत प्रभावकारी देखिएको छ । कोरोनाको ‘यूके भेरियन्ट’ का लागि झन्डै १५ हजार व्यक्तिमा दुई डोज दिई गरिएको तेस्रो चरणको ट्रायलमा खोप ८६ प्रतिशत प्रभावकारी देखिएको खोप निर्माता कम्पनी नोभाभ्याक्सले दाबी गरेको छ ।