लता मंगेशकरको पार्थिव शरीरमा शाहरुखले 'फुके', भाजपा नेता र हिन्दु कट्टरपन्थी 'थुकेको' भन्दै विवाद बढाउँदै

अहिले भारतमा दुई तस्विर सर्वत्र चर्चामा छ। आइतवार भारतको मुम्बईमा लता मंगेशकरको राजकीय अन्तिम संस्कारमा सहभागी हुन पुगेका शाहरुख खानको तस्विरलाई लिएर अहिले भारतभर बहस भइरहेको हो।  लताको पार्थिम शरिरमा फुल चढाउँदै श्रद्धासुमन व्यक्त गर्न शाहरुख आफ्नो म्यानेजर पूजा दद्लानी सँगै पुगेका थिए।  पार्थिव शरीर राखिएको स्थानमा पूजाले नमस्ते गर्दै प्रार्थना गर्छिन्…