बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए राजीनामा

आफ्नै सरकारका मन्त्री र विभिन्न मन्त्रालयमा जिम्मेवारी सम्हालेका ५० जनाभन्दा बढीले राजीनामा दिएपछि जोनसनलाई राजीनामा दिन दबाब बढेको थियो ।

सम्बन्धित सामग्री

बोरिस जोनसनलाई किन राजीनामा दिन बाध्य पारियो ?

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसन विगत केही दिनदेखि निकै तनाब र दबाबमा रहेका थिए । हालै उनको विरोधमा धेरै मन्त्रीहरूले राजीनामा दिएका थिए, त्यसपछि जोनसनलाई पदमा रहन झन् कठिन भएको थियो । उनीमाथि प्रधानमन्त्रीको कुर्सी छाड्न दबाब बढ्दै गएको थियो । तर, जोनसनले बिहीबारसम्म आफ्नो राजीनामा अस्वीकार गरिरहे।

दबाबमा बेलायती प्रधानमन्त्री बोरिस जोनसन !

लण्डन । बेलायतमा बोरिस जोन्सन सरकारका दुई ठूला मन्त्रीले अचानक राजीनामा दिएपछि राजनीतिक संकट बढेको छ ।