श्रीनगर एग्रीटेकको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ

काठमाडौं– श्रीनगर एग्रीटेक इण्डष्ट्रिजले आफ्नो बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ । कम्पनीले निकट भविष्यमा निष्कासन गर्न लागेको आईपीओका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । कम्पनीले जारी पुँजीको १३ प्रतिशतले हुन आउने १३ लाख कित्ता सेयरका लागि एक सय रुपैयाँ अंकित मूल्यको दरले १३ करोड बराबरको सार्वजनिक निष्काशन गर्न […]