काठमाडौँ – विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो मनास्लु (८,१६३ मिटर) हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आएका छन्। यस वर्षको शरद ऋतु (अटम सिजन)को हिमाल आरोहणमा विगत वर्षमा झै मनास्लु आरोहणमा आरोहीको आकर्षण देखिएको हो। पर्यटन विभागका अनुसार यो सिजनमा सगरमाथा (८,८४८.८६ मिटर) सहित २५ आरोही समूहका कूल दुई सय ३७ आरोहीले आरोहण […]