राम्रो पेटले आरोग्य, आयु, सौन्दर्य बढाउँछ, कसरी यसलाई स्वस्थ राख्ने ? (भिडियो)

वास्तवमा मीठो खानुलाई सुख भन्छन् । तर, वास्तविक सुख के हो भने जे–जस्तो रुखोसुखो खाएपनि मज्जाले पचाउन सकियोस् । मान्छेहरु आहिले बचाउनमा ध्यान दिन्छन् तर पचाउनमा दिदैनन् । बचाउनेमा जत्तिकै ध्यान दिनुपर्छ पचाउनेमा पनि । हाम्रो पेटले चार वटा काम गर्छ । पहिलो, स्वस्थ्य धारण । दोस्रो, धर्म धारण । तेस्रो, सौन्दर्य धारण । चौथो, […]