संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संशोधन गर्न पीडितहरूको माग

काठमाडौं । द्वन्द्वपीडितले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संशोधन गर्न माग गरेका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बनेदेखि नै सर्वोच्च अदातलका परमादेशबमोजिम तत्काल संशोधन गर्न पीडितले माग गरेका हुन् । हाल संसद्मा पेस भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकले पीडितलाई न्याय नदिने र पीडक उम्काउने खेल मात्रै भएको भन्दै द्वन्द्वपीडितले आक्रोश […] The post संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संशोधन गर्न पीडितहरूको माग appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.