काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहक पहिचानसम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न भिडियो केवाइसी सेवाको सुरुवात गरेको छ । बैंकले स्वदेश तथा विदेशमा रहेका ग्राहकलाई भिडियो कलको माध्यमबाट अनलाइन खाता खोल्ने र ग्राहक पहिचान विवरण सहज रूपमा प्रदान गर्न सकिने व्यवस्था गरेको हो ।
बैंकको वेबसाइटमा गई अनलाइनमार्फत खाता खोल्दा ग्राहकहरुलाई...