तत्काल एकल बिन्दुमा ब्याजदर कायम गर्न सकिँदैनः अध्यक्ष केसी

काठमाडौँ – नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले तत्काल एकल बिन्दुमा ब्याजदर कायम गर्न नसकिने बताएका छन्। नेपाल बैंकर्स संघले बुधवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष केसीले आर्थिक सूचकमा देखिएको सुधारले विस्तारै ब्याजदर घट्ने अवस्था देखिए पनि बैंकहरूले तत्काल एकल बिन्दुमा ब्याजदर कायम गर्नसक्ने अवस्था नदेखिएको बताए। उनले पछिल्लो समय अर्थतन्त्रमा केही राम्रो हुने संकेत […]