कर्णाली प्रदेशसभामा प्रदेश सरकारका मन्त्रालयगत बजेटमाथि छलफल जारी रहेको छ । उद्योग, पर्यटन, वन तथा वातवारण मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र कर्णाली प्रदेशसभा सचिवालयको बजेटमाथिको छलफल सकिएको छ...
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकमाथि मन्त्रालयगत छलफल जारी रहेको छ । बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफल भइरहेको हो । सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०७९ […]
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न चार मन्त्रालयका विविध शीर्षकमाथिको छलफल जारी छ। आजको बैठकमा खानेपानी, अर्थ, रक्षा र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको हो।बैठकमा सांसदहरु प्रेम सुवाल, दुर्गा पौडेल, यज्ञराज सुनुवार, डा सूर्यप्रसाद पाठकले ती मन्त्रालयका विविध शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै विनियोजन विधेयक २०७९ माथिको छलफलमा समेत भाग लिए।यस्तै, सांसद भीमबहादुर रावल र नवराज सिलवालले खर्च कटौतीको प्रस
काठमाडौँ । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ । आजको बैठकमा प्रतिनिधिसभाका ४७ सदस्यले छलफलमा भाग लिएका छन् । बिहीबार बस्ने बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहनेछ । आजको बैठकको अन्त्यमा संसद्को संयुक्त बैठक र संयुक्त समिति सञ्चालन नियमावली २०७५ को नियम २५ […]
काठमाडौं। सभामुख अग्नि सापकोटा र संविधानविदहरुबीच छलफल जारी छ। अहिले संविधानविद चन्द्रकान्त ज्ञवालीले आफ्नो धारणा राखिरहेका छन्। संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा संविधानविद्,कानुनी एवं न्यायिक क्षेत्रका विज्ञसँग छलफल गरिरहेका हुन्। यसअघि सभामुख सापकोटाले प्रतिनिधिसभाको विघटनका विषयमा पूर्वसभामुखहरूसँग परामर्श गरेका थिए।