निषेधाज्ञा खुकुलो भएपछि कोरोनाको जोखिम बढेको राज्यमन्त्री श्रेष्ठको भनाइ, 'अस्पताल भर्ना दर बढ्नु चिन्ताजनक'

काठमाडौंः स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निषेधाज्ञा खुकुलो भएपछि देशभर कोभिड १९ संक्रमणको बताएका छन्। आज नेपाल मास्क अभियानको शुभारम्भ कार्यक्रममा मन्त्री श्रेष्ठले निषेधाज्ञा खुकुलो भएपछि मानिसको आगमन बढ्दा र जनस्वास्थ्य मापदण्ड पालना नगर्दा संक्रमण सँगै अस्पताल भर्ना हुने दर बढेको बताएका हुन्। अस्पताल भर्ना दर बढेसँगै जोखिम पनि बढेर गएको मन्त्री श्रेष्ठले…

सम्बन्धित सामग्री

संक्रमण बढ्यो, उपत्यकाका अस्पताल भरिए

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही दिनयता दिनहँुजसो बिरामी बढेका हुन् ।कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, पाटन अस्पताल, शिक्षण अस्पताललगायत संस्थामा बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ […]

सङ्क्रमण बढ्यो, उपत्यकाका अस्पताल भरिए

काठमाडौँ - काठमाडौँ उपत्यकामा कोभिडको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही दिनयता दिनहुँजसो बिरामी बढेका हुन् ।  कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल), शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सश…