कोरोना कहरमा हेलचेक्रयाइँ, सरकारी कार्यालयमा सेवाग्राहीको घुइँचो

पर्वत : सदरमुकाम कुस्मा बजारमा रहेको जिल्ला आयोजना कार्यान्वयन इकाईको कार्यालय परिसरमा आइतबार दिउँसो भिडभाड थियो। कोरोना संक्रमणको जोखिमका कारण सरकारले कहीँ कतै पनि भिडभाड नगर्न आग्रह गरिरहेका बेला सरकारी कार्यालयकै अगाडि विनामास्क भिडभाड भएको हो। सामाजिक दूरी कायम गर्नुपर्ने प्रशासनको आग्रहलाई खिल्ली उडाउँदा सरकारी का...