काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा ह्वीप उल्लंघन गर्ने प्रत्यक्ष निर्वाचित २० सांसदमाथि कारबाही नगर्ने रणनीति बनाएका छन् । उनीहरुलाई कारबाही गरी पदमुक्त गरे ओलीलाई हटाउन बहुमतको सरकार बनाउने मार्ग सहज बन्न सक्छ । यो अंकगणित बुझेर ओली उनीहरुमाथि तत्काल कारबाही नगर्ने निर्णयमा पुगेको बुझिएको छ । समानुपातिकतर्पको ८ सांसद […]