स्थानीय तह बजेट रकमान्तर अनियमितता : सचिवहरुलाई बोलाउने संसदीय समितिको निर्णय

मधेश प्रदेशमा स्थानीय तहमा ससर्त अनुदान वितरण र बजेट रकमान्तरमा भएको अनियमितता छानबिन गर्न गठित विशेष संसदीय छानबिन समितिले मन्त्रालयका सचिवहरुलाई कागजातसहित छलफलका लागि बोलाउने निर्णय गरेको छ ।