काठमाडौं- नेकपा (माओवादी केन्द्र) केन्द्रीय समितिको भर्चुअल बैठक सुरु भएको छ ।
स्थायी कमिटी बैठकले २२ सदसीय पदाधिकारीको टुंगो लगाएलगत्तै माओवादी केन्द्रीय समितिको बैठक सुरु भएको हो । भर्चुअल माध्यमबाट हुने सो केन्द्रीय समिति बैठकका लागि केन्द्रीय सदस्यलाई जुम आइडी दिइएको थियो ।
सुरुमा अध्यक्ष पुष्पकमल दाहाल ...