बाढीपहिरोले २७ राजमार्ग र २१ पुलमा क्षति, यी हुन् पूर्ण रूपमा नयाँ बनाउनुपर्ने चार पुल

साउन अन्तिम साता भएको भीषण वर्षासँगै आएको बाढी तथा पहिरोले देशभरका २७ राजमार्ग र २१ वटा पुलमा गम्भीर क्षति पुगेको छ। क्षति भएको संरचना पुरानै अवस्थामा पुर्‍याउन ३ अर्ब ९५ करोड रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अध्ययनले देखाएको सडक विभागको भनाइ छ। यो खबर ‍ जीवन बस्नेतले आजको नयाँ पत्रिकामा लेखेका छन्। नेपालमा साना प्रकोपका लागि पूर्वतयारी…