इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई प्रवासी नेपाली मञ्चको राहत, ओलीमार्फत हस्तान्तरण

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीका परिवारलाई प्रवासी नेपालीले १५ लाख रुपैयाँ संकलन गरी राहत प्रदान गरेका छन् । मृतक १० जनाका परिवारलाई जनही एक लाख ४० हजार रुपैयाँ र घाइते ४ जना विद्यार्थीलाई जनही ३० हजार हुनेगरी सो रकम एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत हस्तान्तरण गरिएको हो । एमालेनिकट प्रवासी […]