भूमाफिया र काठ तस्करको फन्दामा पहिरोपीडित

कैलालीको चुरे क्षेत्रका पहिरोपीडित परिवार भूमाफिया र काठ तस्करको फन्दामा परेका छन् । उनीहरूलाई घुम्ती शिविरजस्तै चुरेको ठाउँ–ठाउँमा सार्दै वन फँडानी र काठ चोरी तस्करी गर्ने क्रम बढेको छ ।