नेपाल फिल्म सोसाइटीको १२ औं साधारण सभाबाट नव निर्वाचित अध्यक्ष वरिष्ठ अभिनेता कृष्ण मल्ल सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः निर्विरोध निर्वाचित हुनुभएकोमा उहाँ र सम्पूर्ण नव निर्वाचित पदाधिकारी तथा सदस्यलाई एस एस फाउन्डेशनको तर्फबाट अध्यक्ष मदनदास श्रेष्ठ, साहित्यिक पत्रकार संघको तर्फबाट अध्यक्ष राधेश्याम लेकाली, उप्रेती सेवा समाजका तर्फबाट कोषाध्यक्ष खेम उप्रेती र वस्याल ( राउत फाउन्डेसन ९अमेरिका० को तर्फबाट प्रतिनिधि हेम पाठकबाट बधाई पत्रसहित सम्मान गरियो ।